Monday 10 May 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 28 days ago

बञ्चरो प्रहार गरी जीत बहादुरको हत्या गर्ने १८ वर्ष पछि पक्राउ

बञ्चरो प्रहार गरी २०६० असोज १० गते बढैयाताल गाउँपालिका– ३ बस्ने जित बहादुर गोदार क्षेत्रीलाई बन्चरो प्रहार गरी हत्या गर्नेलाई प्रहरीले १८ वर्ष पछि पक्राउ गरेको छ । हत्यामा संलग्न ९ जना मध्ये मुख्य योजनाकार कृपाराम खटिकलाई प्रहरीले सोमबार पक्राउ गरेको जनाएको छ ।


Latest News
Hashtags:   

बञ्चरो

 | 

प्रहार

 | 

बहादुरको

 | 

हत्या

 | 

गर्ने

 | 

पक्राउ

 | 

Sources