Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 1 month ago

२०७७ मा संसद्को बिजोग : विघटनदेखि बिजनेस अभावसम्म

काठमाडौं । २०७७ सालमा नेपालको संघीय संसद्मा विभिन्न उतार चढाव आए । जनताले निर्वाचित गरेर पठाएका प्रतिनिधिहरुले जनताका कुरा उठाउने र कानुन निर्माण गर्ने थलोका रुपमा रहेको संसद्मा जनताका मुद्दाहरु उठ्न पाएनन् । पुसदेखि फागुनसम्म संसद् कोमामा गयो ।पुसअघि पनि कोरोनालाई कारण देखाउँदै संसद्का बैठकहरू पूरा समय चल्न सकेनन् । राजनीतिक दाउपेचका कारण संसद्ले प्रभावकारी काम गर्न सकेन । अन्ततः पार्टीमा आफू अल्पमतका परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा नै भंग गरिदिए ।


Latest News
Hashtags:   

संसद्को

 | 

बिजोग

 | 

विघटनदेखि

 | 

बिजनेस

 | 

अभावसम्म

 | 

Sources