Sunday 9 May 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 27 days ago

नेपाल टेलिकमको स्प्रिङ अफर, २९९ रुपैयाँमा १४ जिबी डाटा

नयाँ वर्ष २०७८ को अवशरमा नेपाल टेलिकमले विभिन्न प्याकेज सहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राखी तीन महिना (९० दिनसम्म) उपयोग गर्न सक्ने गरी अफर सार्वजनिक गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।


Latest News
Hashtags:   

नेपाल

 | 

टेलिकमको

 | 

स्प्रिङ

 | 

रुपैयाँमा

 | 

Sources