Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 1 month ago

कोरोनाबारे मन्त्रिपरिषद्को नीति : लकडाउन नगर्ने, सतर्कता अपनाउने

काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक कोभिड १९ को बढ्दो जोखिमका विषयमा केन्द्रित भएको छ । क्याबिनेटले सीसीएमसीको सिफारिसमाथि छलफल गर्दै तत्काल लकडाउन नगर्ने र शैक्षिक संस्थाहरु पनि सुचारु राख्ने निर्णय गरेको छ । तर, संक्रमण फैलन नदिन सचेतना जगाउने र जनतालाई सजग गराउने मन्त्रिपरिषद्को निर्णय छ ।एक मन्त्रीले रातोपाटीलाई दिएको जानकारीअनुसार क्याबिनेट बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको बढ्दो जोखिमबारे सजग हुन र रोकथामका उपायहरु अवलम्ब


Latest News
Hashtags:   

कोरोनाबारे

 | 

मन्त्रिपरिषद्को

 | 

 लकडाउन

 | 

नगर्ने

 | 

सतर्कता

 | 

अपनाउने

 | 

Sources