Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 1 month ago

पर्यटन क्षेत्रको सुधार गर्न नीति र बजेट ब्यवस्थापनमा जोड

कोभिड १९ ले थलिएको पर्यटन पुनरुत्थान तथा प्रर्वधनका लागि चालिनु पर्ने कदम र भावी नीतिका विषयमा नेपाल पर्यटन बोर्डले सोमबार सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । पर्यटन बोर्डमा आयोजित …आजको पर्यटन चुनौती र अवसरÚ विषयक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री भानुभक्त ढकालले यो पटक बजेट निर्माणमा थुप्रै सीमितता भएपनि पर्यटन पुनरुत्थानका लािग बजेट ब्यवस्थापन गर्न प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी दिए ।


Latest News
Hashtags:   

पर्यटन

 | 

क्षेत्रको

 | 

सुधार

 | 

ब्यवस्थापनमा

 | 

Sources