Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 1 month ago

अश्वेतमाथि महिला अधिकारीले चलाएको गोली नियतवश नभई गल्ती थियो : अमेरिकी प्रहरी प्रमुख

मिनेसोटाको ब्रुकलिन सेन्टर नामको अमेरिकाको एक शहरमा अश्वेत व्यक्तिमाथि चलेको प्रहरीको गोली नियतवश नभई गल्तीपूर्वक भएको प्रहरी प्रमुखले बताएका छन् ।२० वर्षका डन्टे राइटमाथि टेजर गन प्रयोग गर्न लागेका बेला गल्तीपूर्वक वास्तविक बन्दुक हातमा परेको प्रहरी प्रमुख टिम ग्याननले पत्रकारलाई भने ।बन्दुक हान्ने प्रहरी अधिकारीको नाम किम पोटर बताइएको छ, उनले ब्रुकलिन सेन्टर प्रहरीमा २६ वर्ष काम गरेकी छिन् ।राइटको मृत्युपश्चात् विरोध प्रदर्शन चर्किएको छ , साथै करफ्यूको पनि घोषणा भएको छ ।सोमबार अब


Latest News
Hashtags:   

अश्वेतमाथि

 | 

महिला

 | 

अधिकारीले

 | 

चलाएको

 | 

नियतवश

 | 

गल्ती

 | 

अमेरिकी

 | 

प्रहरी

 | 

प्रमुख

 | 

Sources