Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 1 month ago

सुनको मूल्यमा सामान्य गिरावट

नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ८९ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो । सोमबार सुनको मूल्य तोलामा एक सयले बढेको थियो ।


Latest News
Hashtags:   

सुनको

 | 

मूल्यमा

 | 

सामान्य

 | 

गिरावट

 | 

Sources