Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 1 month ago

एक्सेल डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्कासनका लागि नियुक्त गर्यो विक्री प्रबन्धक

हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको कम्पनीले विक्री प्रबन्धक नियुक्तिसँगै निष्कासन प्रकृया अघि बढेको जानकारी दिएको छ । कम्पनीले २४ लाख ३३ हजार ३६३ दशलमव ६७४२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजार रहेको छ ।


Latest News
Hashtags:   

एक्सेल

 | 

डेभलपमेण्ट

 | 

बैंकले

 | 

हकप्रद

 | 

निष्कासनका

 | 

नियुक्त

 | 

गर्यो

 | 

विक्री

 | 

प्रबन्धक

 | 

Sources