Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 1 month ago

सानिमा लाइफले आइपीओलाई त्रिपल बि माइनस रेटिङ

रेटिङ्गले कम्पनीको आधारभुत पक्ष मध्यम रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४० करोड रहेको छ । नयाँ जीवन बीमा कम्पनीको रुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब बराबरको पूँजी सर्वसाधारणमा आइपीओ जारी गरेर कायम गर्न लागेको हो ।


Latest News
Hashtags:   

सानिमा

 | 

लाइफले

 | 

आइपीओलाई

 | 

त्रिपल

 | 

माइनस

 | 

रेटिङ

 | 

Sources