Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 1 month ago

गलैंचा उत्पादक संघमा गुरुङ

नेपाल गलैचा उत्पादक तथा निकासी संघको अध्यक्षमा रामवहादुर गुरुङ निर्वाचित भएका छन् । संघको हिजो सोमबार भएको तेस्रो साधारण पछि भएको निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको हो । गुरुङ हिमालयन डेकोर रग्सका सञ्चालक हुन् ।


Latest News
Hashtags:   

गलैंचा

 | 

उत्पादक

 | 

संघमा

 | 

गुरुङ

 | 

Sources