Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 1 month ago

तीन लघुवित्तको साधारण सभा आज

सुर्योदय लघुवित्तले सहयात्री पार्टी ब्यालेस स्याङ्जामा बिहान ८ बजे सभा बोलाएको छ । सभाले १५ दशमलव ३४५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८०७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । चैत १८ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । सुर्योदय लघुवित्तको सभा भने अहिले चलिरहेको जानकारी कम्पनीले दिएको छ ।


Latest News
Hashtags:   

लघुवित्तको

 | 

साधारण

 | 

Sources