Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 1 month ago

नेप्से अहिलेसम्मकै उच्च विन्दुमा

नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । यो वर्ष अन्तिम दिन चैत ३१ गते मंगलबार नेप्से दुई हजार सात सय ८ अंक पुगेको छ । मंलगबार कारोबार शुरु भएको आधा घण्टा नपुग्दै नेप्से यो विन्दुमा पुगेको हो । नेप्सेमा १८ अंकको वृद्धिसँगै नेप्सेले यो विन्दु छोएको छ ।


Latest News
Hashtags:   

नेप्से

 | 

अहिलेसम्मकै

 | 

विन्दुमा

 | 

Sources