Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
karobardaily - 1 month ago

दुगडलाई प्रबल जनसेवाश्री सम्मान

के.एल दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगड प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित भएका छन् । राष्ट्रपति राष्ट्रपति विद्या भण्डारीले शितल निवासमा भएको एक कार्यक्रममा दुगडलाई सो मानपदवीले सम्मान गरेकी हुन् । औद्योगिक व्यावसायिक क्षेत्रमा दुगडले पु¥याएको यागदानको कदर गर्दै राज्यको तर्फबाट भण्डारीले सम्मान गरेकी हुन् ।


Latest News
Hashtags:   

दुगडलाई

 | 

प्रबल

 | 

जनसेवाश्री

 | 

सम्मान

 | 

Sources