Sunday 9 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 27 days ago

संस्थापक शेयर विक्री गर्दै स्वावलम्बन लघुवित्त

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ९० हजार ६५३ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी नबिल बैंकको नाममा रहेको उक्त शेयर विक्रीको लागि चैत ३१ गते ३५ दिने सुचना सार्वजनिक गरेको हो ।


Latest News
Hashtags:   

संस्थापक

 | 

विक्री

 | 

गर्दै

 | 

स्वावलम्बन

 | 

लघुवित्त

 | 

Sources