Sunday 9 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 27 days ago

वर्षको अन्तिम दिन कति छ सुनचाँदीको मूल्य ?

मंगलबार २०७७ सालको अन्तिम दिन । आजको दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर तोलामा ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ। यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


Latest News
Hashtags:   

वर्षको

 | 

अन्तिम

 | 

सुनचाँदीको

 | 

मूल्य

 | 

Sources