Monday 10 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 28 days ago

जनरल इन्स्योरेन्सको कामु सिइओमा राम चन्द्र श्रेष्ठ

जनरल इन्स्योरेन्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी राम चन्द्र श्रेष्ठलाई दिईएको छ । कम्पनीको चैत ३० गतेको सञ्चालक समितिको बैठकले कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मको लागि कामुमा नियुक्त गरिएको कम्पनीले नेप्सेमा जारी सुचनामा उल्लेख छ ।


Latest News
Hashtags:   

इन्स्योरेन्सको

 | 

सिइओमा

 | 

चन्द्र

 | 

श्रेष्ठ

 | 

Sources