Friday 7 May 2021
Home      All news      Contact us      RSS      English
onlinekhabar - 25 days ago

प्रधानमन्त्री ओलीले भोलि देशबासीलाई सम्बोधन गर्ने

३१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले भोलि विहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ , उनले भने ।


Latest News
Hashtags:   

प्रधानमन्त्री

 | 

ओलीले

 | 

देशबासीलाई

 | 

सम्बोधन

 | 

गर्ने

 | 

Sources