Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 1 month ago

एनएमबि बैंकको नयाँ बर्षमा अफरै अफरको बहार

उक्त छुटहरुको लागी बैंकले दराजसंग सहकार्य गरेको छ । जसमा एनएमबिका डेविट कार्ड धारक ग्राहकहरुले दराज एपबाट सामान खरीद गर्दा १५ प्रतिशत वा एक हजार रुपैयाँसम्म र क्रेडिट कार्ड धारक ग्राहकहरुले २० प्रतिशत वा  एक हजार पाँच सयसम्म छुट पाउनेछन् ।


Latest News
Hashtags:   

एनएमबि

 | 

बैंकको

 | 

बर्षमा

 | 

अफरको

 | 

Sources