Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 1 month ago

ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका ९ नाम्जुङमा आज ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा श्री सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षीय विवश ढकाल रहेको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताए । घैरुङबाट नाम्जुङतर्फ जाँदै गरेको ग१त ४५८२ नंको ट्र्याक्टरले छेलाङे चोक नजिकै बिहानी कक्षा पढेर घर फर्कँदै गरेका बालक ढकाललाई ठक्कर दिँदा उनको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले जानकारी दिए । घटनास्थल विद्यालयबाट करिब १०० मिटरको दूरीमा रहेको उन


Latest News
Hashtags:   

ट्र्याक्टरको

 | 

ठक्करबाट

 | 

बालकको

 | 

मृत्यु

 | 

Sources