Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 1 month ago

नेपाल इन्भेष्टमेण्ट बैंक र मञ्जुश्री फाइनान्सको ऋणपत्र नेप्सेमा सूचीकृत

नेपाल इन्भेष्टमेण्ट बैंकको र मञ्जुश्री फाइनान्सको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको ८ दशमलव ५ प्रतिशत व्याजदरको ४० लाख कित्ता र मञ्जुश्री फाइनान्सको ९ दशमलव ५ प्रतिशत ब्याजदरको ५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।


Latest News
Hashtags:   

नेपाल

 | 

इन्भेष्टमेण्ट

 | 

मञ्जुश्री

 | 

फाइनान्सको

 | 

ऋणपत्र

 | 

नेप्सेमा

 | 

सूचीकृत

 | 

Sources