Sunday 9 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 27 days ago

भारतद्वारा रुसी खोप ‘स्पुतनिक भी’ लाई अनुमति

नयाँदिल्ली । भारतले कोभिड १९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड सङ्क्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ ।भारतमा रुसी खोप उत्पादन र वितरणको जिम्मेवारी लिएको डा रेड्डीज ल्याबोरेटोरिजका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जी।भी। प्रसादले जारी गर्नु भएको विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरेकामा निकै खुशी लागेको उल्लेख छ । nbsp


Latest News
Hashtags:   

भारतद्वारा

 | 

स्पुतनिक

 | 

अनुमति

 | 

Sources