Sunday 9 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 27 days ago

दिपक बंशल मारवाडी सेवा समितिको विशेष आमन्त्रित सदस्यमा मनोनित

काठमाडौं । शंकर ग्रुपका एक्जेक्युटिभ फाइनान्स डाइरेक्टर दिपक बंशल मारवाडी सेवा समितिको स्थायी विशेष आमन्त्रित सदस्यमा मनोनित भएका छन् ।मारवाडी सेवा समिति नेपालले बंशललाई स्थायी विशेष आमन्त्रित सदस्यमा मनोनित गरेको हो।आइतबार बसेको मारवाडी सेवा समितिको कार्यसमिति बैठकले बंशललाई स्थायी विशेष आमन्त्रित सदस्यको रुपमा मनोनित गरेको हो।बंशलको सहभागिताले मारवाडी सेवा समिति नेपालले गर्ने क्रियाकलाप तथा सेवा कार्यमा उल्लेखनीय योगदान पुग्ने समितिले विश्वास लिएको जनाएको छ।


Latest News
Hashtags:   

मारवाडी

 | 

समितिको

 | 

विशेष

 | 

आमन्त्रित

 | 

सदस्यमा

 | 

मनोनित

 | 

Sources