Sunday 9 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 27 days ago

आइपिओ जारी गर्न खोज्नु ज्याक माका लागी महँगो साबित, अब एन्ट ग्रुप केन्द्रीय बैंकको नियन्त्रणमा

सोमबार मात्र एन्ट ग्रुप, जुन अरबपति ज्याक मा द्वारा नियन्त्रित वित्तीय-टेक्नोलोजी कम्पनी हो, लाई अब चिन सरकारको केन्द्रीय बैङ्कको प्रत्यक्ष नियमनमा राख्ने निर्णय चीन सरकारले गरेको हो। एन्ट ग्रुप त्यही कम्पनी हो जसको आइपिओ निष्कासन अन्तिम चरणमा पुगेपछि बेइजिङले गत नोभेम्बरमा सो प्रक्रियामा रोक लगाएको थियो।


Latest News
Hashtags:   

आइपिओ

 | 

खोज्नु

 | 

ज्याक

 | 

महँगो

 | 

साबित

 | 

ग्रुप

 | 

केन्द्रीय

 | 

बैंकको

 | 

नियन्त्रणमा

 | 

Sources