Friday 7 May 2021
Home      All news      Contact us      RSS      English
imagechannel - 25 days ago

कोरोनाबाट थप ५ जनाको मृत्यु, ९७ जना आईसीयुमा

पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ५३ कोरोना संक्रमित निको हुँदा अहिलेसम्म उपचारपछि घर पर्किनेको संख्या २ लाख ७४ हजार ३ सय १८ पुगेको छ । देशभर ३ हजार ६ सय ८ जना सक्रिय संक्रमित रहँदा ८५ जना क्वारेन्टिमा छन् ।


Latest News
Hashtags:   

कोरोनाबाट

 | 

जनाको

 | 

मृत्यु

 | 

आईसीयुमा

 | 

Sources