Monday 10 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 27 days ago

नयाँ वर्षमा नबिल बैंकको “ढुक्क र दङ्ग” अफर, आई कार्ड र क्रेडिट कार्डमा ७५प्रतिशत छुट

काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेज सहित ढुक्क र दङ्ग अफर ल्याएको छ ।यस अफर अन्तर्गत नबिल बैंकले नबिल आई कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताले ७५ प्रतिशतसम्मको छुट लिन सक्नेछन् ।उक्त छुट अफर २०७८ बैशाख महिनाभर रहने बैंकले जनाएको छ ।


Latest News
Hashtags:   

वर्षमा

 | 

बैंकको

 | 

“ढुक्क

 | 

दङ्ग”

 | 

कार्ड

 | 

क्रेडिट

 | 

कार्डमा

 | 

७५प्रतिशत

 | 

Sources