Sunday 9 May 2021
Home      All news      Contact us      RSS      English
bbc nepali - 26 days ago

आफूलाई बलात्कार गर्नेलाई उनले माफी दिइन् तर अहिले ती मानिसहरू उनको पछि लागेका छन्

फेनी एस्कोबार एक ‘सामाजिक नेत्री’ हुन्, उनी कोलम्बियाली द्वन्द्वको नयाँ र क्रूर चरणको एउटा महत्त्वपूर्ण व्यक्ति हुन्। उनको बलात्कार गरियो, उनलाई धम्की दिइयो, उनीमाथि दुर्व्यवहार गरियो, उनका कतिपय आफन्तको हत्या गरियो… तर उनी अझै आफ्नो समुदायलाई सहयोग गर्न लागिपरेकी छन्। यो उनको कथा हो। “यो धेरैको कथा हो,” उनी भन्छिन्।


Latest News
Hashtags:   

आफूलाई

 | 

बलात्कार

 | 

गर्नेलाई

 | 

दिइन्

 | 

अहिले

 | 

मानिसहरू

 | 

लागेका

 | 

Sources