Friday 7 May 2021
Home      All news      Contact us      RSS      English
onlinekhabar - 24 days ago

खैरे कुकुर मारेको विरोधमा माइतीघरमा प्रदर्शन

१ वैशाख, काठमाडौं । काभ्रेको बनेपामा कुकुर मारेको विरोधमा काठमाडौंको माइतीघरमा पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन् । बालकलाई टोकेको भन्दै स्थानीयले खैरे कुकुर मारेको विरोधमा अधिकारर्कीले प्रदर्शन गरेका हुन् । उनीहरुले खैरे कुकुरको हत्या भएको भन्दै हत्यारालाई कारबाहीको माग गरेका छन् । कुकुरसहित गरिएको प्रदर्शनमा जनावरलाई बर्बर यातना नदिन आग्रह गरेका छन् । हेर्नुहोस् तस्वीरहरु


Latest News
Hashtags:   

कुकुर

 | 

मारेको

 | 

विरोधमा

 | 

माइतीघरमा

 | 

प्रदर्शन

 | 

Sources