Friday 7 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 24 days ago

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण

लखनउ । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री आदित्यनाथले आफूलाई कोरोना पोजेटिभ भएको जनाएका हुन् । बुधबार ट्वीटरमार्फत उनले आफू संक्रमित भएको जानकारी दिएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, सुरुवाती लक्षण देखिएपछि मैले कोभिड परीक्षण गराएँ र मेरो रिपोर्ट पोजेटिभ आएको छ । उनले आफू सेल्फ आइसोलेसनमा रहेको र चिकित्सकको परामर्शलाई पूर्ण रुपमा पालन गरिरहेको जनाएका छन् । आफूले सबै काम भर्चुअली सम्पादन गरिरहेको पनि उनले उल


Latest News
Hashtags:   

उत्तर

 | 

प्रदेशका

 | 

मुख्यमन्त्री

 | 

आदित्यनाथलाई

 | 

कोरोना

 | 

संक्रमण

 | 

Sources