Friday 7 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 24 days ago

आनी छोइङले पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गर्ने

सन्तुलित विकासका लागि अध्यात्मिक र धार्मिक मूल्यमान्यता एवं विश्वासलाई विस्तार गर्नु आवश्यक भएकाले यस अभियानमा लामो समयदेखि क्रियाशील रहेकी आनीछोङलाई सद्भावना दूत नियुक्त गरिएको डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले जानकारी दिए । उनले भगवान गौतम बुद्धको शान्ति शिक्षा, सामाजिक भेद्भावको अन्त्य गर्न तथा विकास र वातावरणलाई सन्तुलित रुपमा अघि बढाउनु पर्ने ज्ञानको प्रचार गर्न आनी छोइङको सक्रिय भूमिका रहने विश्वास व्यक्त गरे ।


Latest News
Hashtags:   

छोइङले

 | 

पूर्वीय

 | 

संस्कृति

 | 

सभ्यताको

 | 

प्रचारप्रसार

 | 

गर्ने

 | 

Sources