Friday 7 May 2021
Home      All news      Contact us      RSS      English
onlinekhabar - 24 days ago

गिम्दी बलात्कार प्रकरणका आरोपी जेल चलान

१ वैशाख, काठमाडौं । ललितपुरको बाग्मती गाउँपालिका-७, गिम्दीमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लागेका शिक्षक पुर्पक्षका लागि थुनामा गएका छन् । जिल्ला अदालत, ललितपुरको आदेशले पीडितको भिनाजु नातासमेत पर्ने उनलाई थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई नख्खु कारागार चलान गरिएको ललितपुर प्रहरी परिसरकी प्रमुख एसएसपी किरण बज्राचार्यले अनलाइनखबरलाई बताइन् । [ ]


Latest News
Hashtags:   

गिम्दी

 | 

बलात्कार

 | 

प्रकरणका

 | 

आरोपी

 | 

Sources