Friday 7 May 2021
Home      All news      Contact us      RSS      English
setopati - 24 days ago

चौकीमा तोडफोड, दुई प्रहरी घाइते

नुवाकोटको देवीघाटस्थित प्रहरी चौकीमा एक समूहले तोडफोड गर्दै दुई प्रहरीलाई घाइते बनाएका छन्। मङ्गलबार राति यहाँको लिखु गाउँपालिका–५ स्थित मध्यपहाडी सडकखण्डमा दुई पैदलयात्रीलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयवासीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर राखेको देवीघाट चौकीमा तोडफोड गरेका हुन्।


Latest News
Hashtags:   

चौकीमा

 | 

तोडफोड

 | 

प्रहरी

 | 

घाइते

 | 

Sources