Friday 7 May 2021
Home      All news      Contact us      RSS      English
onlinekhabar - 24 days ago

उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई कोरोना संक्रमण

१ वैशाख, काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी कोरोना संक्रमित भएका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत मुख्यमन्त्री योगीले आफू संक्रमित भएको जानकारी दिएका हुन् । योगीले आफू आइसोलेसनमा बसेको र चिकित्सकको परामर्श पूर्णरुपमा पालना गरिरहेको बताएका छन् । आफू संक्रमित भए पनि प्रदेश सरकारको गतिविधि जारी रहने मुख्यमन्त्री योगीले बताएका छन् । [ ]


Latest News
Hashtags:   

उत्तर

 | 

प्रदेशका

 | 

मुख्यमन्त्री

 | 

योगीलाई

 | 

कोरोना

 | 

संक्रमण

 | 

Sources