Monday 10 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 27 days ago

प्युठान दुर्घटना : मृतकको संख्या पाँच पुग्यो

गुल्मी । प्युठानमा बुधबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार मृत्यु हुनेमा सुर्य पन्थी, यमलाल पन्थी, ईश्वरी भण्डारी, श्याम न्यौपाने र केशव कार्की छन् ।गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप बुधबार बिहान स्वर्गद्वारी नजिकै दुर्घटना भएको हो । जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार थिए । मृतकमध्ये न्यौपाने जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत


Latest News
Hashtags:   

प्युठान

 | 

दुर्घटना

 | 

मृतकको

 | 

संख्या

 | 

पुग्यो

 | 

Sources