Friday 7 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 24 days ago

देवघाटमा स्नान गर्नेको भीड

चितवन । पवित्र तीर्थस्थल देवघाटमा नयाँ वर्षको दिन स्नान गर्नेको भीड बढेको छ । विशेषगरी चितवन, तनहुँ र नवलपुर क्षेत्रका स्थानीयवासी स्नान गर्न बढी आएका छन् । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार नयाँ वर्षको दिन स्नान गर्ने तीर्थयात्रीहरु आउने गर्दछन् । बिहान सबेरैदेखि तीर्थालु स्नानका लागि आएको उनले जानकारी दिए । गत वर्ष कोरोना सङ्क्रमणका कारण भक्तजनलाई स्नानका लागि रोक लगाइएको थियो । यस वर्ष ४० हजारभन्दा बढी स्नानका लागि आउने अनुमान गरिएको उनले बताए ।सूर


Latest News
Hashtags:   

देवघाटमा

 | 

स्नान

 | 

गर्नेको

 | 

Sources