Friday 7 May 2021
Home      All news      Contact us      RSS      English
setopati - 23 days ago

जात्रामय बन्यो भक्तपुर र थिमि, बिस्केट जात्रामा हजारौंको भीड

नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्व बिस्केट जात्रा हेर्न आज विभिन्न जिल्लाबाट हजारौँको भीड लागेको छ।  परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि शुरु भएको थियो। भेलुखेलमा शुक्रबार साँझ उठाइएको लिंगो हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौंको घुइँचो लागेको छ। 


Latest News
Hashtags:   

जात्रामय

 | 

बन्यो

 | 

भक्तपुर

 | 

बिस्केट

 | 

जात्रामा

 | 

हजारौंको

 | 

Sources