Monday 10 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 26 days ago

मुलुकमा वैकल्पिक शक्तिको आवश्यकता छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा वैकल्पिक शक्तिको आवश्यकता महसुस भएको बताएका छन् । राप्रपा काठमाडौं महानगरद्वारा बुधवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले मुलुकमा देखिएको बेथिति विरुद्ध लड्न वैकल्पिक शक्तिको आवश्यकता रहेको बताएका हुन् । अध्यक्ष थापाले भने, अहिले मुलुकको ठुलो समस्या भनेको भ्रष्टाचार , बेरोजगारी ,धर्म परिवर्तन, कुशासन र सर्वसत्तावाद भएको भन्दै थापाले यसको निमित्त लड्न सक्ने वैकल्पिक शक्ति मुलुकले खोजिरहेको छ । rs


Latest News
Hashtags:   

मुलुकमा

 | 

वैकल्पिक

 | 

शक्तिको

 | 

आवश्यकता

 | 

Sources