Friday 7 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 23 days ago

कर्णालीका मुख्यमन्त्रीको अन्तिम विकल्प :  विश्वासको मत नै लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अन्तिम विकल्पको रुपमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहीले अन्तिम विकल्पको रुपमा विश्वासको मत लिने कुरा प्रदेशसभा सचिवालयलाई जानकारी गराएका हुन् । प्रदेशसभा सचिवालयले रातोपाटीलाई दिएको जानकारी अनुसार मुख्यमन्त्रीले मंगलबार (हिजो) प्रदेशसभा सचिवालयलाई पत्र लेख्दै विश्वासको मत लिन आवश्यक व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । मुख्यमन्त्री शाहीले लेखेको पत्रमा भनिएको छ, नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजि


Latest News
Hashtags:   

कर्णालीका

 | 

मुख्यमन्त्रीको

 | 

अन्तिम

 | 

विकल्प

 | 

 विश्वासको

 | 

Sources