Friday 7 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 23 days ago

चितवनमा सडक दुर्घटना, १ जनाको मृत्यु, ४ घाइते

चितवन । चितवनमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । भरतपुर महानगरपालिका २६ मा खहरेघारीबाट घादु्रकचोकतर्फ जाँदै गरेको ना ४२ प ६१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक भरतपुर २६ कै ४० वर्षीय दीपेन्द्र चौधरीको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मोटरसाइकल पछाडि सवार भरतपुर २५ का २२ वर्षीय अमित महतो दुर्घटनामा घाइते भएका


Latest News
Hashtags:   

चितवनमा

 | 

दुर्घटना

 | 

जनाको

 | 

मृत्यु

 | 

घाइते

 | 

Sources