Friday 7 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 23 days ago

पर्यटकले खचाखच रानीकोटदेखि नगरकोटसम्म, भौतिक दूरी खै ?

२०७७ को नयाँ वर्षमा सबै होटल सुनसान भएको पहिलोपटक हो, हरेक नयाँ वर्षमा एक महिनाअघिदेखि सबै होटल बुक हुन्थे, सबै होटल भरिन्थे”, होटल व्यवसायी लामिछानेले भने, “तर यस वर्ष पहिलोपटक विदेशी पर्यटक नहुँदा पनि नेपाली पर्यटकले नै २०७८ को नयाँ वर्षमा होटल खचाखच भरिए आन्तरिक पर्यटकको आगमनले पर्यटन क्षेत्रमा पुनः आशा पलाएको छ ।” उनले अधिकांश होटलमा ९० प्रतिशत आन्तरिक पर्यटकको आगमन भएको बताए ।


Latest News
Hashtags:   

पर्यटकले

 | 

खचाखच

 | 

रानीकोटदेखि

 | 

नगरकोटसम्म

 | 

भौतिक

 | 

Sources