Tuesday 18 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 1 month ago

लगानी गर्न विश्वरभरका नेपालीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री ओलीले ठूला आयोजनाका लागि संयुक्त लगानी नेपालमा नै गर्नु उपयोगी हुने सन्देश विदेशीसम्म पु¥याउनसमेत आग्रह गरे । “नेपालमा मजदूर र रोजगारदाता मिलेर समस्या सम्बोधन गरिन्छ, हडताल हुने अवस्था छैन भन्ने सन्देश आफू रहेको देशका लगानीकर्तालाई पु¥याइ दिनुहोस्”, उनले भने ।


Latest News
Hashtags:   

लगानी

 | 

विश्वरभरका

 | 

नेपालीलाई

 | 

प्रधानमन्त्रीको

 | 

आग्रह

 | 

Sources