Saturday 15 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 1 month ago

ललितपुरमा ‘डबल म्युटेन्ट भेरियन्ट’ भेटियो, संक्रमित सम्पर्कविहीन

काठमाडौं नेपालमा डबल म्युटेन्ट भेरियन्ट कोरोना भाइरस पुष्टि भएको छ । नेपालले तीन हप्ताअघि हङकङमा १५ वटा नमुना परीक्षणका लागि पठाएको थियो । १५ वटा नमुना मध्ये एक जनामा डबल म्युटेन्ट भेरियन्ट पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेलले बताए ।ललितपुरका एक व्यक्तिमा भारतमा देखिएको जस्तै डबल म्युटेन्ट भेरियन्ट पुष्टि भएको उनकाे भनाइ छ । ललितपुरका ती व्यक्तिको स्वाब एक महिना अगाडि संकलन गरिएको थियाे । ने


Latest News
Hashtags:   

ललितपुरमा

 | 

म्युटेन्ट

 | 

भेरियन्ट

 | 

भेटियो

 | 

संक्रमित

 | 

सम्पर्कविहीन

 | 

Sources