Friday 7 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 23 days ago

बुटवलको कोरोना विशेष अस्पतालमा थप १ जनाको मृत्यु

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक पुरुषको मृत्यु भएको छ । लुम्बिनी अस्पतालको कोरोना विशेष अस्पतालमा ५ दिनअघि भर्ना भएका पर्वतका एक पुरुषको बुधबार साँझ मृत्यु भएको हो ।भारतबाट फर्केलगत्तै स्वास्थ्यमा खराबी आएका पर्वत पयुँ ५ का ३८ वर्षीय पुरुषको आज उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले बताए । उनलाई विगत १० दिनदेखि उच्च ज्वरो आएको थियो । ५ दिनअघि स्वाव परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।रुपन्देहीमा आज नयाँ ४८ कोरोना संक्रमि


Latest News
Hashtags:   

बुटवलको

 | 

कोरोना

 | 

विशेष

 | 

अस्पतालमा

 | 

जनाको

 | 

मृत्यु

 | 

Sources