Friday 7 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 23 days ago

माओवादी र काँग्रेसले राजनीतिक विकल्प दिने सामर्थ्य राख्दैनन् : मुख्यमन्त्री पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले राजनीतिक विकल्प र स्थिरता दिने सामर्थ्य राख्न नसक्ने बताएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेता पोखरेलले माओवादी र काँग्रेस मिलेर अस्थिरता र अन्योल मात्र सृजना गर्न सक्ने बताएका छन् ।बुधबार सामाजिक सञ्जालमा लेख्दै नेता पोखरेलले भनेका छन् : नेपाली राजनीतिमा माओवादी र काँग्रेस मिलेर अस्थिरता र अन्योल सिर्जना गर्न त सक्लान् । तर विकल्प र स्थिरता दिने सामर्थ्य राख्दैनन् ।


Latest News
Hashtags:   

माओवादी

 | 

काँग्रेसले

 | 

राजनीतिक

 | 

विकल्प

 | 

सामर्थ्य

 | 

राख्दैनन्

 | 

मुख्यमन्त्री

 | 

पोखरेल

 | 

Sources