Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
onlinekhabar - 30 days ago

काठमाडौंमा चट्याङ र हावाहुरीले हवाई उडान प्रभावित, ४ वटा जहाज भारत पठाइयो

३ वैशाख, काठमाडौं । काठमाडौंमा हावाहुरीसँगै परेको चट्याङका कारण त्रिभुवन विमानस्थलको हवाई सेवा प्रभावित भएको छ । विमानस्थल कार्यालयका अनुसार शुक्रबार विदेशबाट काठमाडौं आएका चार अन्तर्राष्ट्रिय जहाजलाई भारत डाइभर्ट गरिएको छ । साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सलाई भारतको वनारस पठाइएको छ । दिल्लीबाट आएको एयर इण्डियाको जहाजलाई समेत वनारस पठाइएको छ । दोहाबाट आएको कतार [ ]


Latest News
Hashtags:   

काठमाडौंमा

 | 

चट्याङ

 | 

हावाहुरीले

 | 

प्रभावित

 | 

पठाइयो

 | 

Sources