Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 30 days ago

लुम्बिनी सरकार संकटमा, पोखरेललाई बिदाई गर्ने निष्कर्ष

जसपाको महन्थ ठाकुर समूहका एक सांसदले भने मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गरेका छैनन्। यी सांसद कल्पना पाण्डे हुन्। उनलाई मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर नगर्न पार्टी उपल्लो तहबाट आएको निर्देशनका कारण हस्ताक्षर गर्न सकस भएको जसपा स्रोत बताउँछ। जसपाका अन्य ५ सांसदले भने हस्ताक्षर गरिसकेका छन्।


Latest News
Hashtags:   

लुम्बिनी

 | 

सरकार

 | 

संकटमा

 | 

पोखरेललाई

 | 

बिदाई

 | 

गर्ने

 | 

निष्कर्ष

 | 

Sources