Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 30 days ago

भारतबाट फर्किएका १५ नेपालीमा कोरोना

बाँकेमा शुक्रबारमात्रै १९९ मा कोरोना पुष्टि भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए  । उनका अनुसार, नेपालगञ्ज मेडिकल कलेजमा ४५ जनाको स्वाब परीक्षण गरिएकोमा ४५ जनामै कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको परीक्षणमा १२७ र बागेश्वरी प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।


Latest News
Hashtags:   

भारतबाट

 | 

फर्किएका

 | 

नेपालीमा

 | 

कोरोना

 | 

Sources