Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 30 days ago

महिलालाई गर्भधारण नगर्न ब्राजिल सरकारको अपिल

ब्राजिलले गर्भाधान प्रक्रिया मा ढिलाई गर्नका लागि महिलाहरुसमक्ष अपिल गरेको छ । देशमा कोरोना भाइरसको नयाँ स्वरुपले आतंक मच्चाइरहेको र खोपको जोखिम कायमै रहेकाले बच्चा जन्माउनका लागि यो सही समय स्वास्थ मन्त्रालयले जनाएको छ । यदी संभव छ भने सही अवस्था नआउदाँसम्म गर्भधरणमा केही ढिलाई गर्नुस्, स्वास्थ मन्त्रालयका अधिकारी राफेल प्यारेन्टेले शुक्रबार पत्रकार सम्मेलनमा भने । ब्राजिलमा फैलिएको पी वान स्वरुपको कोरोना भाइरसले गर्भवती महिलामा धेरै असर गर्ने चेतावनी पनि उनले दिए ।


Latest News
Hashtags:   

महिलालाई

 | 

गर्भधारण

 | 

नगर्न

 | 

ब्राजिल

 | 

सरकारको

 | 

Sources