Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 30 days ago

जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छन् । कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका मापदण्ड प्रभावकारी रुपमा पालना गर्न राष्ट्रपति भण्डारीले आग्रह गरेकी हुन् । उनले आज अपराह्न ट्वीट गर्दै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त गरेकी छन् ।


Latest News
Hashtags:   

जनस्वास्थ्यका

 | 

सुरक्षात्मक

 | 

कडाइका

 | 

पालना

 | 

राष्ट्रपतिबाट

 | 

आह्वान

 | 

Sources