Monday 10 May 2021
Home      All news      Contact us      RSS      English
nayasanchar - 23 days ago

बैशाखभित्रै रेल चल्ने

महोत्तरी । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन गरिने जनाइएको छ The post बैशाखभित्रै रेल चल्ने appeared first on Naya Sanchar.


Latest News
Hashtags:   

बैशाखभित्रै

 | 

चल्ने

 | 

Sources