Monday 10 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 23 days ago

कुशल र आरिफ चम्कँदा टी–२० त्रिदेशीय क्रिकेटमा नेपालको शानदार सुरुवात

टी २० त्रिदेशीय क्रिकेट श्रृंखलाको पहिलो खेलमै नेपालले ९ विकेटको शानदार जित हासिल गरेको छ । त्रिभुवन विश्वविद्यालय स्थित मैदानमा आयोजक नेपाल सामु नेदरल्यान्डले १३७ रनको चुनौती पेश गरेको थियो ।नेदरल्यान्डबाट बास डि लिड्ले बाहेक अन्य ब्याटस्म्यानले उत्कृष्ट खेल्न सकेनन् ।सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलले क्याचआउट गर्नुअघि लिड्लेले ४१ रन बटुलेका थिए । उनले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।त्यस्तै, स्कट इडवार्डस्ले ३०, पिटर सिलरले नटआउट २३ र एन्टोनियो स्टलले नटआउट २० रन बनाए । नेपालबाट


Latest News
Hashtags:   

चम्कँदा

 | 

टी–२०

 | 

त्रिदेशीय

 | 

क्रिकेटमा

 | 

नेपालको

 | 

शानदार

 | 

सुरुवात

 | 

Sources